डा हरिमोहन पोखरेल
कोहिमा /मणिपूर राज्यका वरिष्ठ राजनेता श्री राधाविनोद कोइजम द्वारा लिखित पुस्तक ´Radhabinod koisam -An Anthology ´को लोकार्पण भएको खबर छ ।
लोकार्पण समारोहमा बोल्दै राज्यका मुख्यमन्त्री एन विरेनले भने कि आज आफ्नो जीवनका अनुभव र राजनीतिलाई लिएर लेखिएको सो पुस्तकमा विभिन्न प्रकारको स्वाद चाखलाग्दो पाटो पनि जान्न पाइन्छ ।
उनले अगाडि भने कि हामीले लेख्ने परम्परा भने जारी राख्नुपर्ने हुन्छ ।जीवनमा घटेको घटनालाई शब्दमा सजाउनु ठुलो कुरा हो ।
यस अवसरमा राज्य विभिन्न लेखकहरु उपस्थित भएको खबर छ ।
प्रतिक्रिया