Pura Samachar
  • आजदेखि सिनेमा हल खुल्दै

    प्रकाशित: ४ हप्ता पहिले
    पूरा समाचार

    आजदेखि सिनेमा हल खुल्दै

    गत वर्षको चैत महिनादेखी बन्द भएका सिनेमा हलहरु आजदेखि खुल्दैछन् । सरकारले सिनेमा हल खोल्ने कुनै निर्णय नगरेपनि आजदेखि हलमालिकले हल खोल्ने तयारीमा लागेका हुन् । हल खुल्ने भएपछि चलचित्रकर्मी पनि उत्साहित भएका छन् ।

    लकडाउन अघि सिनेमा हलमा प्रदर्शनमा आएको चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ हलमा पुनः प्रदर्शनमा आउने भएको छ। हल सञ्चालकले ५० प्रतिशत दर्शक राखेर सिनेमा हल चलाउने तयारी गरेको बताइएको छ ।

    प्रतिक्रिया