Pura Samachar

बझाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प

प्रकाशित: February 16, 2024
पूरा समाचार

बझाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प

काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९:३२ बजे  ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।

प्रतिक्रिया