गुल्मी,
गुल्मीमा ट्रकको ठक्करबाट दुई जनाको मत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका १३ का २३ वर्षका बालकृष्ण भुजेल र २४ वर्षका टोपबहादुर रजाली रहनुभएको जिला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
तम्घास जाँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका १३ मसिने खोलामा भुजेल र रजालीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया