Pura Samachar

सुनको भाउ स्थिर

प्रकाशित: February 23, 2024
पूरा समाचार

सुनको भाउ स्थिर

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ स्थिर छ । शुक्रबार पनि अघिल्लो दिन नै कायम मूल्यमा खरिदबिक्री हुनेछ ।

आज नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य पनि १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।यस्तै, उक्त दिन चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया