Pura Samachar

केपी ओली कप: केपी एफसीले चर्च ब्वाइज युनाइटेडलाई ३-० गोल अन्तरले पराजित

प्रकाशित: February 23, 2024
पूरा समाचार

केपी ओली कप:  केपी एफसीले चर्च ब्वाइज युनाइटेडलाई ३-० गोल अन्तरले पराजित

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगितामा केपी ओली फुटबल क्लब (केपी एफसी)ले विजयी सुरुवात गरेको छ ।

शुक्रबार भएको उद्घाटन खेलमा केपी एफसीले चर्च ब्वाइज युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्लेक्समा भएको खेलमा केपी एफसीको जितमा जय गुरुङले २ तथा फोडे फोफानाले एक गोल गरे ।

प्रतिक्रिया