Pura Samachar

मन्त्रिपरिषद् बैठकका १७वटा निर्णय सार्वजनिक

प्रकाशित: February 27, 2024
पूरा समाचार

मन्त्रिपरिषद् बैठकका १७वटा निर्णय सार्वजनिक

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले मङ्गलवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १७ वटा निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका १७ निर्णय :

प्रतिक्रिया