Pura Samachar

संघीय संसद  अन्तर्गतका दुइ समितिको बैठक बस्दै

प्रकाशित: February 28, 2024
पूरा समाचार

संघीय संसद  अन्तर्गतका दुइ समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद  अन्तर्गतका दुइ समितिको बैठक बस्दैछ ।

संघीय संसद भवन, सिंहदरबारमा उक्त बैठक बस्नेछ ।

संघीय संसद सचिवालयका अनुसार कानून, न्याय तथा मानव अधिकार समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । उक्त बैठक क्रमशः बिहान ११ः३० र दिउँसो १ः३० बजे बस्नेछ ।

कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ भने बिधायन समितिमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ मा दफावार छलफल विविध

प्रतिक्रिया