Pura Samachar

सेयर बजारमा झिनो गिरावट

प्रकाशित: February 28, 2024
पूरा समाचार

सेयर बजारमा झिनो गिरावट

काठमाडौं । बुधवार सेयर बजारमा झिनो गिरावट आएको छ । आज बजार शून्य दशलमव ८७ अंकले घटेको हो । उक्त दिन बजार परिसूचक १ हजार दशमलव ७७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन होटेल तथा पर्यटन २.२० अंक, लगानी समूह ९.७९ अंक, उत्पादक तथा प्रशोधन ३१७.५७ अंक, म्युचुअल फन्ड ०.०७ अंक, अन्य समूह २.५३ अंक र व्यापार समूह १५०.६७ अंकले वृद्धि भएको छ । यी बाहेकका अन्य समूहहरु राताम्य बनेका छन्
आज २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ बराबरको ५१ लाख १५ हजार ६५८ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया