Pura Samachar

मणिपूर विधानसभा ई- विधान भएको खबर

प्रकाशित: March 1, 2024
पूरा समाचार

मणिपूर विधानसभा ई- विधान भएको खबर

डा हरिमोहन पोखरेल

कोहिमा /मणिपूर विधानसभा ई-विधान भएको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार दुनियाँभरि आज पेपरमुक्त भै रहेको र डीजिटल तकनीकिले सहज सरल र स्वस्थ भएको समयमा राज्यले रास्ट्रस्तरमा यो सुविधा पाउनु ठुलो कुरा हो ।
ई -विधान एपको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री एन विरेनले भने कि सन्सार आज पेपरमुक्त हुँदै गएको छ ।
उनले अगाडी भने कि आउने समयमा हामीले बिना कागज सबै काम गर्न सक्नुपर्छ तसर्थ आजबाट मणिपूर विधानसभा पनि पेपरलेस हुनु गर्वको कुरा हो ।
उनले अगाडी भने कि राज्यले विकासको पथमा अग्रसर हुँदै सफलता हासिल गर्नेछ फेरि पनि हामीले शान्ति सङ बस्न सिक्नुपर्ने छ ।

प्रतिक्रिया