Pura Samachar

नयाँ सत्ता गठबन्धन बनेपछि आज सानो आकारको मन्त्रिपरिषद बन्ने

प्रकाशित: March 4, 2024
पूरा समाचार

नयाँ सत्ता गठबन्धन बनेपछि आज सानो आकारको मन्त्रिपरिषद बन्ने

काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेपछि आज सानो आकारको मन्त्रिपरिषद बन्ने भएको छ ।

नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सामेल भएका छन् ।

प्रधानमन्त्रीमा प्रचण्ड र चारदलबाट एक-एकजना मन्त्री बनाउने सहमति भएको छ ।

प्रतिक्रिया