Pura Samachar

संघीय संसद्का दुवै सदनको बैठक २४ गतेसम्मका लागि स्थगित

प्रकाशित: March 4, 2024
पूरा समाचार

संघीय संसद्का दुवै सदनको बैठक  २४ गतेसम्मका लागि स्थगित

काठमाडौं । आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक २४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

विशेष परिस्थितिका कारण प्रतिनिधिसभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजे बस्ने गरी सूचना टाँसेर स्थगित गरिएको हो ।

प्रतिक्रिया