डा हरिमोहन पोखरेल
कोहिमा /अबेर गरि प्राप्त समाचार अनुसार मणिपूर राज्यका मुख्यमन्त्री एन विरेनले राज्यको पहिलो मणिपूर राइफलको परेड ग्राउन्डमा माइन प्रोटेक्सन वेहिकलको लोकार्पण गरेको खबर छ ।
लोकार्पण समारोहमा बोल्दै मुख्यमन्त्री एन विरेनले भने कि मणिपूर राज्यमा शान्ति स्थापनार्थ यो वाहनको सुरुवात गरिएको हो ।
उनले अगाडि भने कि राज्यको हालको स्थिति त्यति संतोषजनक नरहेको र सीमान्त एरियामा भने धेरै अनैतिक कार्यबाट बचाउनको लागि पनि यसको खाचो रहेको बताएका छन ।
स्मरण रहोस मणिपूर राज्यमा पहिलोपटक यो बाहनको आरम्भ भएको हो ।जो इतिहासकै काॠ हो ।
प्रतिक्रिया