Pura Samachar

मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश प्रमुखका रुपमा सिफारिस गर्ने

प्रकाशित: March 11, 2024
पूरा समाचार

मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश प्रमुखका रुपमा सिफारिस गर्ने

सरकारले मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गरी नयाँ नियुक्ती गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश प्रमुखका रुपमा सिफारिस गर्ने सरकारले निर्णय गरेकाे छ।

हाल मधेशमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख छन्।

प्रतिक्रिया