Pura Samachar

घोरेटारमा बाेलेरो दुर्घटनामा मृत्युहुने सबै आठ जनाको सनाखत

प्रकाशित: March 14, 2024
पूरा समाचार

घोरेटारमा बाेलेरो दुर्घटनामा मृत्युहुने सबै आठ जनाको सनाखत

भोजपुर । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटनामा मृत्यु हुने सबै आठ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार को१ज २५९३ नम्बरको जीप आज ११ः३० बजेतिर उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटना भएको थियो । घटनास्थलमा ७ र उपचारको क्रममा एकको मृत्यु भएको हो ।

प्रतिक्रिया