Pura Samachar

सेयर बजारमा ६.२४ अंकले घटेर २०६७ को विन्दुमा

प्रकाशित: March 19, 2024
पूरा समाचार

सेयर बजारमा ६.२४ अंकले घटेर २०६७ को विन्दुमा

काठमाडौं ।साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । मंगलबार बजार ६.२४ अंकले घटेर २०६७ को विन्दुमा कायम हुन पुगेको छ ।

उक्त दिन सबैभन्दा बढी शिभम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २५ करोड ९७ लाख २२ हजार रुपैया बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया