
डा हरिमोहन पोखरेल कोहिमा /मणिपूर राज्यको शान्ति र सुरक्षाको गहन रूपमा छलफल भएको खबर छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त खबर अनुसार राज्यका मुख्यमन्त्री संग IGAR South का मेजर जेनेरल रामरुपले भेट गरेर राज्यको आन्तरिक सुरक्षा लगायत अन्य कुरामा छलफल गरेका छन ।
बैठक पछी उनले भने कि चुनावको समयमा धेरै भन्दा धेरै घटना हुने कुराले गर्दा हामीले हामीले सरकारलाई सहयोग गरेको हो ।
उनले अगाडि भने कि सरकारले सक्दो प्रयास गरेको छ फेरि पनि शान्तिको कामना गर्नु उचित हो ।
मुख्यमन्त्री एन विरेनले भने कि सरकारले सक्दो प्रयास शान्तिको बहाली हो ।
स्मरण रहोस कि चुनावलाई लिएर पनि यो छलफल अति महत्वपूर्ण रहेको छ ।
प्रतिक्रिया