
काठमाडौं । काठमाडौं लगायत देशका विभिन्न भूभागमा अहिले वर्षा भइरहेको छ।
मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकासहित सुनसरी, मोरङ, पाँचथर, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, तनहुँ, गोरखा र स्याङ्जाका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
झाका अनुसार आगामी तीन दिनसम्म कोशी बागमती र गण्डकी प्रदेशमा राम्रै पानी पर्ने सम्भावना छ
प्रतिक्रिया