डा हरिमोहन पोखरेल
कोहिमा /अबेर गरी प्राप्त समाचार अनुसार दिमापुर नागाल्याण्ड र मणिपुरलाई जोड्ने नेसनल हाइवे २९ को कोहिमा सेक्सन अन्तर्गत जुब्जा नजिकै बीचमा फाटिएको सडकको मर्मत भएको खबर छ ।
प्रेसले प्राप्त गरेको समाचार अनुसार सो सडकको मर्मत भने नागाल्याण्ड सरकारले गरेको हो भन्ने खबर छ ।
समाचारले अगाडि जनाए अनुसार केही महिना अगाडि उक्त स्थानको भिडियो भने सोसल मीडियामा भाइरल भए पश्चात् मर्मत भएको हो भन्ने कुरा पनि प्रकाशमा आएको छ ।
स्मरण रहोस जुब्जा नजिकको सडक भने केही मात्रामा खराबी थियोे ।जसको भिडियो भाइरल भएको थियोे ।सरकारले समयमा मर्मत गरायो त्यो ठुलो कुरा हो ।
प्रतिक्रिया