Pura Samachar

ललितपुरको ढोलाहिटीमा आइबार राति दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु

प्रकाशित: March 25, 2024
पूरा समाचार

ललितपुरको ढोलाहिटीमा आइबार राति दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु

काठमाडौं : ललितपुरको ढोलाहिटीमा आइबार राति दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको छ।

धरान घर भई ढोलाहिटी बस्ने रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने पूजन राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी नरेश सुवेदीले जानकारी दिए।

प्रतिक्रिया