काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले घटेको छ । होलिपछि खुलेको बजार १७.०१ अंकले घटेको हो ।
उक्त दिन बजार परिसूचक २ हजार बिन्दुकै आसपासमा रोकिएको छ। सोमबार बजार परिसूचक २०३१.५५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
प्रतिक्रिया