Pura Samachar

नेपालको ‘ए’ टिमले आयरल्यान्ड विरूद्धको टी-२० सिरिज : आज दोस्रो खेल खेल्दै

प्रकाशित: March 30, 2024
पूरा समाचार

नेपालको ‘ए’ टिमले आयरल्यान्ड विरूद्धको टी-२० सिरिज : आज दोस्रो खेल खेल्दै

काठमाडौं । नेपालको ‘ए’ टिमले आयरल्यान्ड विरूद्धको टी-२० सिरिज अन्तर्गत आज दोस्रो खेल खेल्दैछ।

त्रिवि मैदान कीर्तिपुरमा खेल दिउँसो १ बजे सुरू हुनेछ । दुई टोलीबीच हिजोदेखि शुरु भएको तीन खेलको टी–२० शृङ्खला अन्तर्गत आज दोस्रो खेल हुनेछ ।

प्रतिक्रिया