जनकपुर। मधेस प्रदेशका पुर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका मधेस प्रदेश उपसभापति विरेन्द्र प्रसाद सिंहले आज मुख्यमन्त्रीलाई आज १२ बुंदे ध्यानाकर्षण पत्र बुझाएका छन। उनले आफू स्वास्थ्यमन्त्री हुंदा गरेका स्वास्थ्य क्षेत्रमा गरेका सुधारका कार्यक्रमहरु भर्खरै मधेसमा पुनर्गठन भएको मन्त्रीमण्डल बाट अवरोध हुने भएपछी र नीति तथा कार्यक्रम र बजेट नै असफल हुने अवस्था भएपछि आज मुख्यमन्त्रीलाई १२ बुंदे ध्यानाकर्षण बुझाएका हुन।उनले बुझाएका ध्यानाकर्षण पत्रमा उठाएका कुरा यस्ता छन
प्रतिक्रिया