Pura Samachar

एसीसी प्रिमियर कपको उपाधिका लागि यूएई र ओमान भिड्ने

प्रकाशित: April 19, 2024
पूरा समाचार

एसीसी प्रिमियर कपको उपाधिका लागि यूएई र ओमान भिड्ने

काठमाडौँ। एसीसी प्रिमियर कपको उपाधिका लागि यूएई र ओमान भिड्ने भएका छन्।

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा हङकङलाई ५ विकेटले पराजित गर्दै ओमान उपाधिनजिक पुगेको हो।

प्रतिक्रिया