इटहरी । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।आजदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो।
पेट्रोल र एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ।त्यस्तै, हवाइ इन्धनको मूल्य वृद्धि भएको छ।
प्रतिक्रिया