काठमाडौँ। स्टिभ स्मिथलाई बाहिर राख्दै अस्ट्रेलियाले आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ।
अस्ट्रेलियाले बुधबार बिहान मिचेल मार्शको कप्तानमा १५ सदस्यीय टोली घोषणा गरेको हो। स्मिथलाई सन् २०१४ पछि पहिलो पटक विश्वकप टोलीबाट बाहिर राखिएको हो।
टोलीमा एश्टन एगर र क्यामरुन ग्रिनलाई भने समावेश गरिएको छ।
अस्ट्रेलियाको टोली
मिचेल मार्श (कप्तान), एश्टन एगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरुन ग्रीन, जोश हेजलवुड, ट्रेभिस हेड, जोश इंगलिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेभिड वार्नर र एडम
प्रतिक्रिया