Pura Samachar

भ्यान दुर्घटनामा एकजनाको मृत्यु

प्रकाशित: May 1, 2024
पूरा समाचार

भ्यान दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौँ- इलामको रोङ गाउँपालिका ४, बाघखोरस्थित मेची राजमार्ग आज भएको भ्यान दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा मृत्यु हुनेमा देउमाई नगरपालिका ६ का अन्दाजी २४-२५ वर्षका दीपेश राई रहेको प्रहरीले जनाएको छ।

झापाबाट इलामतर्फ गुडिरहेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान दुर्घटनामा परेको हो।

भ्यानका चालक र गाडीमा कति जना सवार थिए भन्नेबारे बुझ्ने कार्य भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया