डा हरिमोहन पोखरेल
कोहिमा /कोहिमा महानगर निगम द्वारा जारी एक प्रेस विज्ञप्ति अनुसार आगामी छह मइबाट राज्यको विभिन्न व्यवसाय एवं दुकान आदिको निरीक्षण गर्ने जानकारी गरेको खबर छ ।
केएमसी द्वारा जारी विज्ञप्ति अनुसार उनीहरूको टोलिले व्यवसायिक दस्तावेज साथै अन्य कुराको सोधपुछ गर्नेछन साथै कुनै कुराको कमी पाएमा जरीवाना सम्म तिर्नुपर्ने छ ।
विज्ञप्तिले अगाडी जनाए अनुसार प्रत्येक दुकानदारले यो कार्यमा सहयोग गर्नुपर्ने छ ।
प्रतिक्रिया