Pura Samachar

रियल म्याड्रिडको ३४ खेलमा ८७ अंक, उपाधि नजिक

प्रकाशित: May 5, 2024
पूरा समाचार

रियल म्याड्रिडको ३४ खेलमा ८७ अंक, उपाधि नजिक

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले काडिजमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले ३-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा ब्राहिम डियाज, जुडे बेलिङघम र जोसेलुले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको ३४ खेलमा ८७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ  र अब लिगको यस सिजनको उपाधि जितको नजिक पुगेको छ ।

त्यस्तै काडिजको ३४ खेलमा २६ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ ।

प्रतिक्रिया