मेषः बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ।
वृषः आफन्तबाट सहयोग मिल्नेछ।
मिथुनः दाम्पत्य जीवनमा असफलता मिल्नेछ।
सिंहः दिन सामान्य छ।
कन्याः पारिवारिक झमेला आउन सक्छ।
तुलाः सूर्यलाई पानी चढाएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।
वृश्चिकः प्रेम सम्बन्ध राम्रो हुनेछ।
धनुः गणेशको पूजा गरेमा संकट टर्नेछ।
मकरः झुटा आरोप लाग्न सक्छन्।
कुम्भः शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगारमा राम्रो देखिन्छ।
मीनः खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।
प्रतिक्रिया