Pura Samachar

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

प्रकाशित: May 24, 2024
पूरा समाचार

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । शुक्रबार धनुषा जिल्ला अदालतका न्यायाधिश  रोमाकान्त ज्ञवालीको इजलासले सिरोहियालाई तीन दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।

प्रतिक्रिया