Pura Samachar

वार्म-अप खेलमा आज नेपाल र क्यानडा खेल्दै

प्रकाशित: May 27, 2024
पूरा समाचार

वार्म-अप खेलमा आज नेपाल र क्यानडा खेल्दै

  काठमाडौं । नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी-२० अन्तर्राष्ट्रिय खेल भएको छ । २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो । आइसीसीको टी-२० वरियतामा नेपाल १७औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ ।    नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया