Pura Samachar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिकदेखि चैतसम्म दैनिक १० घण्टा बन्द हुने

प्रकाशित: June 3, 2024
पूरा समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिकदेखि चैतसम्म दैनिक १० घण्टा बन्द हुने

ट्याक्सी वेहरू मर्मत र पुनर्निर्माण गर्न राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्न लागिएको हो।

मर्मत कार्य कात्तिक २३ गतेदेखि चैत १८ सम्म हुनेछ। विमानस्थल स्रोतका अनुसार सोही मर्मत कार्यका लागि १० घण्टा विमानस्थलमा बन्द गर्न लागिएको हो।

केही नयाँ ट्याक्सीवेलाई अहिलाको ट्याक्सीवे प्रणाली र धावनमार्गसँग जोड्ने योजना छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएका बेला अन्तर्राष्ट्रिय उडानको चाप घटाउन गौतमबुद्ध विमानस्थल प्रयोग गर्ने प्राधिकरणको तयारी छ।

भएको छ।

ट्याक्सी वेहरू मर्मत र पुनर्निर्माण गर्न राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्न लागिएको हो।

मर्मत कार्य कात्तिक २३ गतेदेखि चैत १८ सम्म हुनेछ। विमानस्थल स्रोतका अनुसार सोही मर्मत कार्यका लागि १० घण्टा विमानस्थलमा बन्द गर्न लागिएको हो।

केही नयाँ ट्याक्सीवेलाई अहिलाको ट्याक्सीवे प्रणाली र धावनमार्गसँग जोड्ने योजना छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएका बेला अन्तर्राष्ट्रिय उडानको चाप घटाउन गौतमबुद्ध विमानस्थल प्रयोग गर्ने प्राधिकरणको तयारी छ।nj

प्रतिक्रिया