काठमाडौं । काठमाडौं उपत्यका असिनापानीसहितको वर्षा भइरहेको छ।
स्थानीय वायु सक्रिय हुँदा काठमाडौंमा हावाहुरी, असिनापानीसहितको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
उपत्यकामा परेको वर्षासँगै खेतीपातीको समय धान रोपाइँका लागि किसानलाई सहज हुनेछ।
प्रतिक्रिया