Pura Samachar

नेपाली क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुनुहुने

प्रकाशित: June 10, 2024
पूरा समाचार

नेपाली क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुनुहुने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुनुहुने भएको छ ।

अमेरिकाले भिसा नदिएपछि अमेरिकामा भएको खेल खेल्न नपाउनु भएका उहाँ वेस्ट इन्डिजमा हुने खेलहरूमा समावेश हुने जानकारी नेपाल क्रिकेट संघ क्यानले एक विज्ञप्ति जारी गर्दै  गराएको हो ।

प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्दै सन्दीपलाई विश्वकप खेल्ने १५ जनाको टोलीमा समावेश गरिएको क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया