Pura Samachar

सुनको मूल्यमा गिरावट

प्रकाशित: June 14, 2024
पूरा समाचार

सुनको मूल्यमा गिरावट

काठमाडौं । आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघ ।

योसँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया