काठमाडौं– सेयर बजार उतारचढावबीच सामान्य वृद्धितर्फ मात्रै देखिएको छ। कमजोर भइरहेको बजार केही थामिएर हरियोमै बन्द भए पनि बजारले उल्लेख्य वृद्धि भने लिन सकेन।
गएको साता समग्रमा ३४.३६ अंकले बढेको बजार यो साता यसअघिका दुई कारोबारमा ओरालोतिर लागेको थियो। सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै सेयर बजारमा ओरालो गति नै बढी देखिएको छ।
प्रतिक्रिया