Pura Samachar

मणिपूरमा शान्ति बहालीको लागि बैठक

प्रकाशित: June 20, 2024
पूरा समाचार

मणिपूरमा शान्ति बहालीको लागि बैठक

डा हरिमोहन पोखरेल
कोहिमा/मणिपूर राज्यमा शान्ति बहालीको लागि मुख्यमन्त्री बिरेन लगायत राज्यका सचिव विनित जोशीले बैठक गरेको समाचार छ ।
प्राप्त समाचार अनुसार सरकारले निम्न स्तरबाट काॠ सुरु गर्ने र शान्ति स्थापनार्थ काम गर्ने अठोट गरेको छ ।
दिल्लीबाट फर्केको तुरुन्तै मुख्यमन्त्री संग भएको बैठकले निकै गहन रूपमा लिएको र उचित कदम उठाउने पनि निर्णय गरेको छ ।
प्रेसले प्राप्त समाचार अनुसार अब मणिपुरमा शान्ति स्थापित हुने कुरा निश्चित छ भन्ने विस्वास त गर्न सकिन्छ तर कहिले सम्म हो भन्ने अनुमान लगाउन भने गर्न सकिएको छैन ।

प्रतिक्रिया