Pura Samachar

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलको बैठक आजपनि जारी

प्रकाशित: June 22, 2024
पूरा समाचार

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलको बैठक आजपनि  जारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलको बैठक जारी छ ।

शुक्रवार संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक जारी रहेको हो । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पारित हुनुअघि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

काँग्रेसले बजेट सरकार र सत्तारुढ दललाई केन्द्रित गरेर विनियोजन गरिएको भन्दै आलोचना गर्दै आएको छ ।
थप सामग्री : https://ehimalayatimes.com/2024/06/240969/

प्रतिक्रिया