Pura Samachar

सुनको भाउ घटयाे

प्रकाशित: June 23, 2024
पूरा समाचार

सुनको भाउ घटयाे

काठमाडौं । सुनको भाउ ह्वात्तै घटेको छ । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँले बढेको हो ।

गत शुक्रबार १ लाख ४४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज बढेर १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि तेजावी सुनको मूल्य भने १ लाख ४१ हजार ३०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने यस्तो सुन १ लाख ४४ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ । अघिल्लो दिन १ हजार ८६५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज भने १ हजार ८१५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया