Pura Samachar

चट्याङ लागेर कपिलवस्तुमा दुईजनाको मृत्यु भएकोछ। 

प्रकाशित: June 26, 2024
पूरा समाचार

चट्याङ लागेर कपिलवस्तुमा दुईजनाको मृत्यु भएकोछ। 

कपिलवस्तु : चट्याङ लागेर कपिलवस्तुमा दुईजनाको मृत्यु भएकोछ।

बुद्धभूमि नगरपालिका–१० धनकौली १७ वर्षे राजु ठाकुर र यशोधरा गाउँपालिका–६ भैइसहियाका २२ वर्षे महेश कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेशविक्रम शाहीले बताए।

उनीहरुकोको बुधबार बिहान साढे ७ बजेतिर खेतमा काम गर्दैगर्दा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो।

 

प्रतिक्रिया