डा हरिमोहन पोखरेल
कोहिमा /गत केही दिन अगाडि देखि मणिपूर राज्यको विभिन्न जग्गामा पानी बढेर जनजीवन अस्त -व्यस्त हुनका साथै निकै जग्गाप्रभावित भएको रुप
सो प्रभावित क्षेत्रको दौरा भने मुख्यमन्त्रीले गरेको खबर छ ।
प्राप्त समाचार अनुसार मुख्यमन्त्री एन विरेनले इम्फालको सिङ्जमाइ खेतृगाउ तथा अन्य विभिन्न स्थानको दौरा गर्दै प्रभावित मानिसहरुलाई राहत सामाग्री दिने वचन दिएका छन ।
प्रेसले पाएको समाचार अनुसार उनले अगाडी बताए कि प्रकृति प्रकोपलाई कसले पनि रोक्न नसकिने र यस्तो अवस्थामा सरकार भने आफुहरुको साथमा रहेको कुरा बताए ।
उनले अगाडी थपे कि सरकारले सक्दो सहयोग गर्नेछ अनि त्यसको परिणाम भने राम्रो हुनेछ ।
प्रतिक्रिया