वृष : दाम्पत्य सम्बन्ध सुमधुर हुनेछ।
मिथुन : शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन्।
कर्कट : दिन सामान्य छ।
सिंह : पारिवारिक सम्बन्धमा कुरा काट्ने मान्छे बढ्ने छन्।
तुला : परिवारको सहयोग लिएर कामको सुरुवात गर्नु राम्रो हुन्छ।
वृश्चिक : वैदेशिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ।
धनु : आफ्नै बोलीका कारण पारिवारिक झमेला आइपर्ने हुनसक्छ।
मकर : आर्थिक क्षेत्र सबल बन्ने योग छ।
कुम्भ : परिवारबाट सहयोग मिल्नेछ।
मीन : चनाखो हुनुपर्ने देखिन्छ।
प्रतिक्रिया