Pura Samachar

नयाँ सरकार गठनको लागि राष्ट्रपति रामचन्द्र पौडेलले आब्हान

प्रकाशित: July 12, 2024
पूरा समाचार

नयाँ सरकार गठनको लागि राष्ट्रपति रामचन्द्र पौडेलले आब्हान

काठमाडौं ।

नयाँ सरकार गठनको लागि राष्ट्रपति रामचन्द्र पौडेलले आब्हान गरेका छन् ।

नयाँ सरकार गठन बारेमा राष्ट्रपतिले कानूनवीद्सँग परामर्श लिइरहेका थिए  ।

अबको  केही बेरमै नयाँ सरकार गठनको लागि आव्हान गर्दै विज्ञप्ति जारी हुने राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया