Pura Samachar

आज  बिहान भएको दुर्घटनामा १ ज्यान गयाे

प्रकाशित: July 21, 2024
पूरा समाचार

आज  बिहान भएको दुर्घटनामा १ ज्यान गयाे

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–६, लेकसाइडमा आज  बिहान भएको दुर्घटनामा २६ वर्षीय ईश्वर परियारको ज्यान गएको छ।

बिहान पौने ६ बजेतिर ग३च ३४५७ नम्बरको कारले ग११प ९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा परियारको निधन भएको हो।

बिहान पौने ६ बजेतिर गाडीको ठक्करले गम्भीर घाइते बभएका चालक परियारलाई उपचार लागि गण्डकी मेडिकल कलेज लगिएकोमा पौने ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

कारका चालक पोखरा–१७, डेमसाइड निवासी ३० वर्षीय सुशील दहित र दुवै सवारी साधन प्रहरी नियन्त्रणमा छन्।

घटनाबारे अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए।

प्रतिक्रिया