प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलो तीन मन्त्रिपरिषद् बैठकबाट गरेका निर्णय सार्वजनिक
प्रकाशित: July 25, 2024 पूरा समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलो तीन मन्त्रिपरिषद् बैठकबाट गरेका निर्णय सार्वजनिक गरिएको छ। तीन बैठकबाट ओली क्याविनेटले १६ वटा निर्णय गरेको छ।
असार ३१, साउन ३ र साउन ७ गते मन्त्रिपरिषद् बैठक बसेको थियो।
प्रतिक्रिया