Pura Samachar

नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई सञ्चालक समिति सदस्यबाट बर्खास्त नगर्न अन्तरिम आदेश जारि

प्रकाशित: August 8, 2024
पूरा समाचार

नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई सञ्चालक समिति सदस्यबाट बर्खास्त नगर्न अन्तरिम आदेश जारि

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई सञ्चालक समिति सदस्यबाट बर्खास्त नगर्न अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश सुनील पोखरेलको एकल इजलासले पुन र आचार्यलाई बर्खास्त नगर्न अन्तरिम आदेश जारी गरेको हो।

पुन र आचार्यले आफूहरूलाई नहटाउन र ऊर्जामन्त्रीले नियुक्त गरेका दुई सञ्चालकको नियुक्ती खारेज गर्न माग गर्दै सर्वोच्चमा रीट हालेका थिए।

प्रतिक्रिया