Pura Samachar

सुनको भाउ घटयाे

प्रकाशित: August 20, 2024
पूरा समाचार

सुनको भाउ घटयाे

काठमाण्डौ – आज सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ । अस्ति आइतवार तीन हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५२ हजार ६ सय रुपैयाँ भएको सुनको भाउ आज एक सय रुपैयाँले घटेर तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेकाे छ । चाँदीकाे भाउ १० रुपैयाँले बढेर ताेलाकाे एक हजार आठ सय २०

प्रतिक्रिया