Pura Samachar

आज सुनचाँदीको मूल्य बढयाे

प्रकाशित: August 21, 2024
पूरा समाचार

आज सुनचाँदीको मूल्य बढयाे

काठमाडौं  ः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

आज सुन तोलामा ८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन एक लाख ५३ हजारमा कारोबार भएको नेपाल महासंघले जनाएको छ।

यस अघि मंगलबार सुनको मूल्य १ लाख ५२ हजार २ सय रहेको थियो ।  त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला २५ ले बढेर १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

प्रतिक्रिया