Pura Samachar

सरकारले सामाजिक सञ्जाल टिकटकको प्रतिबन्ध हटायाे

प्रकाशित: August 22, 2024
पूरा समाचार

सरकारले सामाजिक सञ्जाल टिकटकको प्रतिबन्ध हटायाे

काठमाडौँ / सरकारले सामाजिक सञ्जाल टिकटकको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सद्‍भाव विगार्ने काम भएको भन्दै २०८० कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया